मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

मेचीनगरका सामुदायिक कुकुर व्यवस्थापन गर्न माग

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

झापा । मेचीनगर क्षेत्रमा रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्न माग गर्दै स्थानियले आज ज्ञापनपत्र बुझाएका छन । स्थानियहरुले मेचीनगर १० वडा कार्यलय मार्फत नगरपालिका क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको कारण सिर्जित समस्याहरुको बारेमा ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका हुन ।

वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाललाई बुझाइएको ज्ञापनपत्रमा नगरका सवै वडामा र बिशेष गरि वडा नम्बर १० का बिभिन्न टोल तथा सडकहरुमा सामुदायिक कुकुरहरुले सर्वसाधारण मानिस र गाइबस्तु समेतलाई आक्रमण गर्ने तथा टोक्ने गरेको उल्लेख छ । जसबाट रेबिज सर्ने तथा जनधनको क्षति हुने गम्भिर अवस्था रहदाँ पनि नगरपालिकाले कुनै कदम नचालेको भन्दै ज्ञापन पत्रमा सामुदायिक कुकुरहरुको व्यवस्थापनका लागि उचित कदम चाल्न माग गरिएको छ । 

६० जना स्थानियवासी तथा व्यवसायीहरुको हस्ताक्षर सहित वुझाइएको ज्ञापनपत्रमा सामुदायिक कुकुरहरुको व्यवस्थापनमा बन्ध्याकरण प्रभावकारी हुन सक्ने सुझाव दिइएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार