मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

भद्रपुर १० का सराेज बस्नेतकाे निधन

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१२ चैत्र २०८१, मङ्गलबार

झापा । माेटरसाइकल दुर्घटनामा परी उपचारार्थ गरिरहेका भद्रपुर १० का सराेज बस्नेतकाे मृत्यु भएकाे छ ।  करिब एक बर्ष अघि विर्तामाेड स्थित चारपानेमा मध्यरातमा भएकाे माेटरसाइकल दुर्घटनामा परी घाइते बस्नेतकाे मङ्गलवार विहान निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

मृतक बस्नेतकी श्रीमती वैदेशिक राेजगारमा छिन ।

प्रतिक्रिया

मेघराज ओलि १२ चैत्र २०८१, मङ्गलबार

भावपुर्ण श्रध्दान्जली एबम शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।येस्तो दुख कसैलाइ नपरोश

देवीप्रसाद दाहाल १२ चैत्र २०८१, मङ्गलबार

भावपुर्ण श्रध्दान्जली एबम शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार