मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

माओवादीको जागरण अभियान स्थगित

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

                                                                                                                        फायल फाेटाे

झापा   हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान नेकपा (माओवादी केन्द्र)लेस्थगित गरेको छ।

फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबारदेखि केही दिनका लागि स्थगित गरिएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।

पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई समीक्षा गरी केही दिनका लागि अभियान स्थगित गरेर फर्कन लागिएको ती पदाधिकारीले बताए।

'धेरै चलखेल हुन थाल्यो। राजावादीहरू सलबलाउन थाले। संसदबाट त्यसको प्रतिवाद गर्नुपर्ने भयो भन्ने निष्कर्ष निकालेर फर्कन लागेका हौं,' उनले भने।

जागरण अभियान बारा, पर्सा र चितवनमा हुने तय थियो। अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अधिकांश पदाधिकारी सहभागी भइरहेका छन्।काठमाडौं फर्केर भोलि नै बस्ने गरी पदाधिकारी बैठक बोलाइएको पनि ती पदाधिकारीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार