मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

ट्राफिक प्रहरी निरिक्षकले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका निरिक्षकले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

बुधवार नागढुंगास्थित सडकमा प्रहरी निरिक्षक जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् । घटनाबारे छानबिन गर्न प्रहरी उपरिक्षक पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले जानकारी दिए । उपत्यका प्रहरी कार्यालयले गठन गरेको समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक र जिल्ला प्रहरी परिसर काठमाडौका निरिक्षक सदस्य छन् ।

ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत साह र प्रहरी प्रभाग नागढुंगामा कार्यरत खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र खड्कालाई जिल्ला प्रहरी परिसरमा झिकाइएको एसएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै