मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई पक्राउ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
६ अशोज २०८१, आइतबार

झापा । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई पक्राउ परेका छन् ।

आज दिउँसो ३ः४१ बजे भक्तपुर ठिमीस्थित कमेरोटारको निजी निवासबाट राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक समेत रहेका प्रसाईलाई प्रहरीले पक्राउ गरी साइवर ब्यूरो लगेको छ ।

संयोजक प्रसाईलाई सर्बोच्च अदालतले पक्राउ पुर्जी जारी गरेपश्चात् साइवर ब्युरोका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा,महाशाखा प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीको टोलीले दुर्गा प्रसाईलाई पक्राउ गर्न भर्याङ प्रयोग गरि प्रसाई निवासभित्र पसेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार