मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

छात्रालाई दुर्व्यवहार गरेकाे आराेपमा मेचीनगरका शिक्षक पक्राउ

देश प्रदेश डेस्क 5494+ समाचार ( )
साङ्केतिक तस्वीर
२७ अशोज २०८०, शनिबार

झापा । छात्रालाई दुर्व्यवहार  गरेकाे आराेपमा मेचीनगरका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मेचीनगर ९ स्थीत  हरि आधारभुत विद्यालयका अभिभावककाे उजुरीका आधारमा साेही विद्यालयका शिक्षक ध्रुव पाैडेललाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक राेहित शर्माले बताए ।

`छात्राहरूले आफुहरूलाई शिक्षक पाैडेलले दुर्व्यवहार गरेकाे भन्ने बयानका आधारमा अभिभावकले उजुरी दिए पछि पाैडेललाई शुक्रबार अपरान्ह पक्राउ गरेका छाैं,´ प्रहरी निरीक्षक शर्माले भने,   `दुइ जना छात्राका अभिभावकले दिएकाे उजुरी पछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडी बढिसकेकाे छ ।´

शिक्षक पाैडेल बिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक पटक  विद्यालयमा  दुर्व्यवहारकाे गुनासाे गरे पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले ठाेस कदम नचाले पछि अभिभावकले नै प्रहरीमा उजुरी गर्नु परेकाे एक अभिभावकले बताए ।

दुइ दिन अघि मात्रै मदिरा सेवन गरी विद्यालय गएकाे भनेर शिक्षक पाैडेललाई प्रहरीले नियन्त्रण लिएर केही घण्टा पछि छाेडेकाे थियाे । सेताे पत्रबाट

प्रतिक्रिया

बक्ष सुनिल २७ अशोज २०८०, शनिबार

सत्यतथ्य बाहिर आवस निर्दोष नपरोस दोषि नभटचोस

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार