मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

इलामका राई २३ वर्षपछि पक्राउ

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

झापा सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका– ११ आइतबारे घर भई हाल बिर्तामोड– ५ बस्ने ६० वर्षीय देउकुमार राई रहेका छन् । सवारी ज्यान मुद्धामा जिल्ला अदालत इलामको मिति २०५८ असोज १४ गतेको फैसलाले राईलाई १ बर्ष १० महिना १६ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

लुकिछिपी बस्दै आएका राईलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलीले हिजो साँझ ६ः३० बजे उनको आफ्नैै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार