मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

ब्रेक फेल भएर ३०० मिटर तल खस्यो ट्रक

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। 

धनकुटा नगरपालिका- ९ पाँचगोलाइ भन्ने ठाउँमा सोमबार बिहान २ बजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको  मिनि ट्रक दुर्घटना भएको हो। 

सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। 

ट्रकका चालक  उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को  दिनेश कार्की  गम्भीर घाइते भएका छन्। 

दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट र प्रहरी चौकी  मुलघाटबाटले उद्धार गरी उपचारको  बिहान ४:३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार