मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

ब्राउनसुगरलाइ बिस्कुटको प्याकेटभित्र लुकाएर ल्याउने दुई युवायुवती पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२४ पौष २०८१, बुधवार

झापा ।ब्राउनसुगरलाइ विस्कुटको प्याकेटभित्र  लुकाएर ल्याउँदै गर्दा दुई युवायुवतीलाइ प्रहरीले  मेची पुलमा पक्राउ परेका छन् ।

गएराति ८.३० बजे काँकडभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकडभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ स्थाई ठेगाना भई हाल दमक २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ ब्राउनसुगरसहित पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । उनीहरुले झोलामा पतन्जली दुध लेखिएको विस्कुटको प्याकेटभित्र लुकाएर ब्राउनसुगर ल्याएका थिए ।

प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार