मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

जंगली हात्तीले भद्रपुर ७ का खतिवडाको घरमा क्षति

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

झापा । गएमध्यराती जंगली हात्तीले एउँटा घरमा ठूलो क्षति पुर्याएको छ  । भद्रपुर ७ स्थित कालीमन्दीर टोलका टिकाराम खतिवडाको घरमा आएको एकवटा जंगली हात्तीले टिनको छानो भएको पक्की घरको दुई स्थानमा भत्काएर क्षति पुर्याएको पीडित खतिवडाले बताए ।

हात्तीले घरको बरण्डा तर्फको पर्खाल भत्काउँदा दुईवटा साइकल कामै नलाग्ने गरी क्षति पुर्याएको छ भने पछाडि तर्फको पर्खाल भत्काएर १५ मन भन्दा बढी धान खाएर क्षति पुर्याएको उनले बताए । क्षतिपुर्तिका लागि कानुनी प्रक्रियामा जाने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार