मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

कालोपत्रे सडक निर्माणको माग राख्दै चन्द्रगढी सडक अवरुद्ध

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा । कालोपत्रे सडक निर्माणको माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । विर्तामोड – भद्रपुर सडक खण्ड अन्र्तगत चन्द्रगढी लेखनाथ चोकको सडक अवरद्ध पारेका हुन् । चन्द्रगढी आसपासका स्थानीयले आइतबार विहान लोखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री राखेर सडक बन्द गराएका छन् । मोटरसाइकल,साइकल र अत्यावश्यक सवारी साधन वाहेक अन्य रोकेका छन् । भद्रपुरबाट विर्तामोड र विपरित दिशाबाट आएका सवारी साधन फिर्ता गएर वैकल्पिक सडकबाट सञ्चालनमा आएका थिए ।
 धुलोका कारण सडकमा बसीनसक्नु भएपनि अब पानी हालेर धुलो बन्द गर्ने हैन कालो पत्रे सडक नै एक सुत्रिय माग रहेको उनीहरुले जनाएका छन् । हिउँदमा धुलो मारेर के गर्नु वर्षायाममा हिलाम्मे सडक हुन्छ भन्दै नेता र ठेकेदार प्रति आक्रोसित देखिएका थिए । विर्तमाेड ८ देउनीय पुलदेखी चन्द्रगढी भैरब चोकसम्म ठेक्का लागेपनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् । समस्या समाधानका लागि  नामावली समेत सङ्कलन शुरू गरेकाे देवेन्द्र थाम्सुहाङ्ले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार