मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

मेचीनगरकी स्वयमसेविका मेचेलाइ एक लाख नगदसहित दिर्घ सेवा सम्मान

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

झापा । स्वास्थ्य स्वयमसेविका तेजमणी चौधरी मेचेलाई नगद एकलाख रुपैयाँ राशीसहित दिर्घ सेवा सम्मान गरेको छ । मेचीनगर नगरपालिकाले वडा नम्बर ८ निवासी ६० वर्षीया मेचेलाइ बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापनको अवसरमा मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित दिर्घ सेवा सम्मान गरेका हुन् ।

६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयमसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी अहिले अनिवार्य अवकाश प्राप्त मेचेलाई नगदसहित खदा ओढाएर सम्मान गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा ६० वर्ष पुगेर अनिवार्य अवकास भएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई दिर्घ सेवा सम्मान स्वरुप नगद एकलाख रुपैयाँ दिने उल्लेख छ ।

यसअघि नगरपालिकाले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिसकेको छ ।

त्यस्तै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा समेत गरिदिने भएको छ । संघीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत बजेटबाट उक्त बिमा गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार