मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

१६ जनाविरुद्ध महेश बस्नेतद्वारा प्रहरीमा उजुरी

देश प्रदेश डेस्क 5492+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

झापा । नेकपा एमालेको पोलिटव्युरो सदस्य था पूर्वमन्त्री महेश बस्नेतले १६ जना सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध साईवर व्युरोमा उजुरी दिएका छन्  ।सामाजिक सञ्जालको दुरुपयोग गरी आफ्नोविरुद्ध भ्रामक, गलत मनसाय तथा नियोजित रुपमा षड्यन्त्रमूलक तरिकाले प्रचार गरेको भन्दै उनले शुक्रवार साईवर व्युरोमा उजुरी दिएका हुन् । आफ्नो व्यक्तिगत तथा सामाजिक रुपमा चरित्र हत्या गर्ने गलत मनसायका साथ विभिन्न फेसबुक तथा अन्य आइडीहरुबाट धाकधम्कीसमेत दिएकोले साईवर व्युरोमा उजुरी दिइएको नेता बस्नेतले जानकारी दिए ।नेता बस्नेतको स्वकीय सचिव दिनेस थापाले  ‘महेश बस्नेतको चरित्र हत्या गर्ने, मानहानी गर्ने मनसायले विभिन्न व्यक्तिहरुको आइडीहरुबाट अस्लिल किसिमको भिडियो पोष्ट गर्दै गालीगलोचसमेत गरी सार्वजनिक नैतिक शिष्टाचारको विरुद्ध हुने खालका कमेण्ट सेयर गरी निम्न उल्लेखित लिङ्क भएका आइडीहरुबाट विद्युतीय र इलोक्ट्रोनिक्स कारोवार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुर गरेकोले हदैसम्मको कारवाही माग गर्दछु ।’ उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार