मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत, राप्रपाकाे अगुवाइमा शक्ति प्रदर्शन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

झापा । झापाको चारपाने विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । शनिबार दिउँसो चारपानेमा आयोजित कार्यक्रमम स्थानीयहरुले बाजागाज झाकीले स्वागत गरेका थिए ।

इकम कलेजमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । पूर्वराजा सवारीबाट ओर्लिएपछि केहीबेर पैदल यात्रा गरि नागरिकहरुबाट फूलको गुच्छाको सुभिक्षा समेत ग्रहण गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत  गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले शक्ति प्रदर्शन गरेको थियाे  । राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अगुवाइमा  शक्ति प्रदर्शन गरिएको थियाे । 

पूर्व राजा शाह औपचारिक कार्यक्रमका लागि बिर्तामोड प्रस्थान भए लगतै धुलाबारीस्थित मेची क्राउन होटेलबाट मोटरसाइकल र्‍यालीसहित राप्रपाले बाजागाजासहित शक्ति प्रदर्शन गरेको थियाे । राप्रपाको र्‍यालीमा सयौँको उपस्थिति रहेको थियो । पूर्व राजा शाह शुक्रबार झापा आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार