मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

झापामा पानीमा डुबेर पाँचजनाको मृत्यु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

                                                                                                                               साङ्केतिक तस्विर

झापा ।  झापामा पानीमा डुबेर पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कन्काई १ बस्ने कुलबहादुर रसाईलीकी छोरी ५ वर्षीया सोनिया रसाईली ,मेचीनगर  ७  का ६० वर्षीय गणेश बस्नेत , गौरीगंज २ बाहुन टोल बस्ने ६० वर्षीय रबि सोरेन ,गौरादह २ का ६० वर्षीय बाबुराम हस्दा  र भद्रपुर ८ का  ३५ वर्षीय बुद्धिम किस्कु रहेका छन् ।

जिल्ल प्रहरी कार्यालय झापाले दिएकाे विवरण अनुसार दुई दिनअघि बिरिङ खोलाको पानीमा डुबेर कन्काई १ की  रसाईलीको कन्काई ८ स्थित बिरिङ खोलाको पानीमा डुबेर मृत्यु भएको थियाे  ।

त्यस्तै असार ४ गते दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर सोही ठाउँका  बस्नेतको मृत्यु भएको थियो भने त्यसको अघिल्लो राति गौरीगंज २ बाहुन टोलका सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुवेर मृत्यु भएको थियो ।

त्यस्तै गत जेठ ३ गते गौरादह २ सिटिया टोलस्थित बाटो छेउको पैनीमा डुबेर  हस्दाको मृत्यु भएको थियो । त्यसअघि गत बैशाख ३० गते भद्रपुर ८ दुखाबस्तीमा घरछेउको पैनीमा डुबेर  किस्कुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार