मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

इलाममा हतियार प्रहार गरी भाइको हत्या, दाई गंभीर घाइते

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

झापा / इलाममा हतियार प्रहारबाट भाइको मृत्यु भएको छ भने दाई गंभीर घाइते भएका छन् ।

गएराति ९.५० बजे इलाम सूर्योदय नगरपालिका १ भालुखोपस्थित ससुराली घरमा बस्दै आएका माईजोगमाई गाउँपालिका २ तारसिंह गाउँ बस्ने ३२ वर्षीय निरोज चापागाई हतियार प्रहारबाट गंभीर घाइते भएका छन् भने उनका भाइ २१ वर्षीय प्रकाश चापागाईको घटनास्थलमै मृत्यु भएको हो ।

सूर्योदय १ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पाले उनीहरुमाथि हतियार प्रहार गरेका थिए । भालुखोपस्थित काजी तामाङको घरमा आफ्ना भाइ २१ वर्षीय प्रकाशलाई लिई निरोज ससुराली घरमा बस्दै आएका थिए । झगडा भएपछि किरणले प्रकाशलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको छ भने पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि फिक्कल अस्पतालतर्फ पठाइएको छ ।

प्रहरी चौकी गोर्खेबाट प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थल सुरक्षित राखेको छ । धारिलो हतियार प्रहार गर्ने किरण तत्काल फरार रहेकोमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमाण्डमा १० जना प्रहरी टोली खटिएर उनलाई सूर्योदय १ मानेभञ्ज्याङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै