मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

महानगरभित्रका ११८ औषधि पसल मापदण्डविपरीत

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

                                                            साकेतिक तस्वीर

झापा । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका औषधि पसल मध्ये ११८ वटा  मापदण्डविपरीत रहेको पाइएको छ ।  महानगरको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि गरेको अनुगमनमा यस्ताे पाइएको हो । 

वडा नं. १, २ र ३ का अधिकांश र अन्य वडामा गरी ११८ वटा पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ । तीमध्ये कुनै फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको, कुनैले तापक्रम नमिलाएको कोल्डचेन मेन्टेन नगरेको लगायतका समस्या देखिएको थियो । 

यस्तै, औषधि पसल दर्तावाला व्यक्ति पसलमा नबसेको, औषधि व्यवस्था विभागमा दर्ता भइ महानगरमा दर्ता नभएको पाइएको अनुगमन समितिकी संयोजक तथा महानगरकी उपमेयर सुनिता डंगोलले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार