मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

सहकारीकाे कराेडाैँ रकम हिनामिना आरोपमा सेवा केन्द्रका प्रमुख भुजेल जेल चलान

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा । संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिवगञ्ज सेवा केन्द्रका प्रमुख जीवन भुजेल जेल चलान भएका हुन् ।

झापा जिल्ला अदालतको ८ नम्बर न्यायाधीश ऋत्तबहादुर पुलामी मगरको शुक्रबारको इजलासले भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतले जनाएकाे छ ।

 भुजेलले सहकारीकाे ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा गौरादह २ घर भई सहकारीको शिवगञ्ज सेवाकेन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति , बचत तथा ऋण हिनामिना गरेका थिए ।

सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार