मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

एमाले कोशी अधिवेशन: ३०० मत गन्दा घनश्यामको १४१ मत, विनोदको १२१

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१५ अशोज २०८०, सोमबार
झापा । नेकपा (एमाले) कोशी अधिवेशनको मतगणना जारी छ ।

३०० मत गणना गर्दा अध्यक्षमा घनश्याम खतिवडाले १४१ मत ल्याएका छन् भने विनोद ढकालले १२१ मत ल्याएका छन् ।

सोमबार साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो । अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो ।

अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि  ४ सय ५० जनाको उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्। सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै