मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

ढावा होटल दमकमा महिला मृत फेला

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

झापा । झापाकाे दमक ६ मा रहेकाे ढावा होटल एण्ड लजकाे  कोठामा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परेकी छन्  । इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

ती महिला शनिबार दिउसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन । आइतबार दिउँसो सम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ ति महिला विवाहित भए पनि यसअघिनै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालसालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् ।

होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ति महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् । उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसहित कानूनी प्रकृया अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार