मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा गाउँपालिकाका ५० वटा घर बाढीले पूर्णरुपमा क्षतिग्रस्त

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

बाढीग्रस्त झापा गाउँपालिकाका करिव ५० वटा घर माई खोलाको बाढीले पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।माई खोलाको बाढीले डुबान गर्दा वडा नं १ र २ का त्यति घर भत्किएका हुन् । ती घरहरु बस्न नसक्ने अवस्थामा पुगेका छन् । अन्य घरहरुमा सरसफाई र पुनर्निर्माण गरेर बस्न मिल्ने भएपनि केही घरहरु काम नै नलाग्ने अवस्थामा पुगेको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए । उनले ती घरहरुलाई पालिकाले बनाइदिन लागेको जानकारी दिए ।

‘ पालिकासंग केही बजेट छ र केही बजेट कोशी प्रदेश सरकारसंग माग्छौं’ उनले भने,‘ ती घरहरु निर्माण गरिदिनै पर्ने छ ।’ झापा गाउँपालिकामा ३४३२ घरधुरी बाढीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार