मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

भद्रपुरमा ७७ पिन्ट रगत सङ्कलन

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

झापा । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको संगठनका अध्यक्ष केदार पोख्रेलले जानकारी दिए । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापा शाखाले गरेको थियो ।

संगठनका झापा अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, भद्रपुर नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष देवराज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगठनका सचिव कृष्ण सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार