मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा अर्जुनधारामा सडिगलेको अबस्थामा महिलाकाे शव फेला

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा ।  झापा अर्जुनधारा .१ हलुवागढ समुदायिक वन भित्र आप खोल्सी भन्ने स्थानमा महिलाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार स्थानीयले घाँस काटने क्रममा साेमबार दिउँसाे महिलाको सडेगलेको अबस्थामा  शव  फेला पारेपछि  प्रहरिलाइ खबर गरेका थिए । 

खबरपश्चात अनुसन्धानका क्रममा  लुगाको आधारमा मृतकको कान्छी छोरी देविका खड्का खनालले  पहिचान गरेको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।  मृतक  इलाम रोङ गाउँपालिमा २ बस्ने बर्ष ६० को सीतादेवि खरेल  रहेको उनले जनाए । मृतक गत माघ २८ गते बाट हराई बेपत्ता भएको भनि अस्थाई प्रहरी चौकी बरखोल्याङमा फागुन ४ गते हुलिया निबेदन परेको उनले बताए । शव पुर्ण रुपमा  सडिगलेको अवस्थामा रहेको र  थप अनुसन्धान भइर्रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै