मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते

देश प्रदेश डेस्क 5496+ समाचार ( )
७ आषाढ २०८३, आइतबार

                                                                                                                               साङ्केतिक तस्विर

झापा । मोटरसाइकल दुर्घटना हुँदा बिर्तामोडका दुईजना गंभीर घाइते भएका छन् ।घाइते हुनेमा बिर्तामोड ८ गरामनी बस्ने ४१ वर्षीय जितेन राजबंशी र सोही मोटरसाइकलमा पछाडी सवार बिर्तामोड ८ गरामनी बस्ने ५१ वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामले दिएकाे जानकारी अनुसार शनिबार  साँझ ६ः२० बजे इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा कन्यामबाट झापातर्फ आउँदै गरेको प्र१–०१–०१८ प ९५०६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल सडकको डिभाईडेड (वाल) मा ठक्कर खाई सडकको बायाँपट्टीको साईडबाट अन्दाजी १५ मिटर तल झरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक राजबंशीको बायाँ खुट्टामा चोट लागेको छ । बोल्न नसक्ने उनको अबस्था मध्यम रहेको छ । सोही मोटरसाइकलमा पछाडी सवार श्रेष्ठको टाउकोमा चोट लागेको छ । बोल्न सक्ने उनको अबस्था पनि मध्यम रहेको छ । दुबै जनालाई तत्काल उद्दार गरी प्रहरी चौकी हर्कटेले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको छ ।

मोटरसाइकल प्रहरी चौकी हर्कटेको नियन्त्रणमा रहेको  प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार