मुख्य समाचार
बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन |

दुर्घटना गराएर फरार सवारीसहित चालक पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१४ माघ २०८१, सोमबार

 झापा । सवारी दुर्घटना गराएर फरार रहेका चालक पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–९ का ३१ बर्षिय फरार चालक युबराज तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  को १ ख ४१४२ नम्बरको मिनिट्रकका चालक तामाङले गत मंसीर ६ गते बिहान ५ः३५ बजेको समयमा दमक–५ का ७९ बर्षिय केवल भन्ने कमलप्रसाद खरेललाई सोही वडास्थित  पूर्व पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्प पूर्व सडक किनारामा लडी अचेत अवस्थामा फेला परेका थिए ।

उक्त जानकारी पाउना साथ प्रहरीले उद्धार गरी अस्पताल पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  घटना सम्बन्धमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घटनाको प्रारम्भीक अनुसन्धानमा सवारी दुर्घटना भएको देखिएको र उक्त सवारी दुर्घटनामा संलग्न रहेको पीडिततको जाहेरीको आधारमा घटना पश्चात तत्काल फरार रहेको को १ ख ४१४२ नम्बरको मिनिट्रकको चालक तामाङलाई झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । 

फरार प्रतिवादी युबराज तामाङ र को १ ख ४१४२ नम्बरको मिनि ट्रकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । नियन्त्रण गरिएको सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार