मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सशस्त्र प्रहरीद्धारा भद्रपुरबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

झापा । सशस्त्र प्रहरीले भद्रपुरबाट लागूऔषधसहित दुई युवालाइ पक्राउ गरेको छ  । पक्राउ पर्नेमा सुनसरी घर बताउने अन्दाजी १८ बर्षीय लक्ष्मण सार्की र सुनसरीकै सोमबारे निवासी १६ बर्षीय आनन्द मगर रहेको सशस्त्र प्रहरी बल गण २ झापाले जनाएको छ ।
घटना विवरण अनुसार सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षागुल्म भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ पोखरीटोल सीमा इलाकाबाट ६ दशमलव २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण २ झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिए ।
बुधबार दिउँसो २ बजेतिर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाइ शङ्कालागि चेकजाँच गर्दा कालो प्लाष्टिकको तीन पोका बनाइ लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी मानिससहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको डिएसपी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार