मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

रास्वपा भद्रपुर नगर समितिको सभापतिमा न्याैपाने चयन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
५ जेठ २०८२, आइतबार

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुर नगर समितिको सभापतिमा प्रेम न्याैपाने चयन भएका छन् । पार्टीकाे शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले न्याैपानेको सभापतित्वमा १४ सदस्यीय नगर समिति गठन गरेको हो ।

जसको उपसभापतिमा रुद्रप्रसाद चुडाल , सचिव प्रेमप्रसाद खनाल, सहसचिव टेकबहादुर गुरुङ तथा सदस्यहरुमा रामबहादुर कार्की, राधाकृष्ण अधिकारी, दुर्गा गुरागाईं गौतम , अनिता लिम्बू , पवन रोक्का , कञ्चन मुर्मु , श्रवणकुमार पहाडी , पुनमकुमारी मेचे र डिकबहादुर बुढाथोकी रहेका छन् ।

भद्रपुर–६ स्थित मोहपाल धर्मशालाको सभाहलमा भद्रपुर नगर समितिको आयोजनामा कार्यक्रम भएको थियो । भद्रपुर नगर समितिका सभापति प्रेम नेउपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य निशा डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सोभिता गौतम, पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौला, कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५१ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको नगर अध्यक्ष न्याैपानेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार