मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

भद्रपुरमा खेल्दाखेल्दै डाेरीकाे पासो लागेर बालकको मृत्यु

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा / झापाको भद्रपुरमा खेल्दाखेल्दै अचानक डाेरीकाे पासो लागेर एक बालकको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा भद्रपुर नगरपालिका ३ आँपगाछी बस्ने पूर्णबहादुर मगरका छोरा अन्दाजी १२ वर्षीय प्रवेश मगर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार आज दिउँसो ४.१० बजे मगर आफ्नै घर पछाडी लुगा सुकाउने बाँसको बलोमा बाबियोको डोरीमा खेल्ने क्रममा अचानक घाँटीमा पासो लागेकाे थियाे ।उनका बुवाले देख्नासाथ पासो खोली तत्काल उपचारको लागि ओमसाई पाथिभरा अस्पताल लगेकोमा उपचारको क्रममा दिउँसो ४ः३० बजे मृत्यु भएको हो । अनुसन्धान एवं कानुनी प्रकियाको लागि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा टोली खटिएको जानकारी आएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार