मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सहकारी सञ्चालहरुकाे क्षमता विकास गर्ने उद्देश्यले एकदिने तालिम सम्पन्न

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

झापा । झापामा सहकारी सञ्चालहरुकाे क्षमता विकास गर्ने उद्देश्यले एकदिने तालिम सम्पन्न गरिएकाे छ । झापा सामुदायिक  बचत तथा ऋण  सहकारी सस्था लिमिटेड भद्रपुर ७झापामा सहकारी सञ्चालहरुकाे क्षमता विकास गर्ने उद्देश्यले एकदिने तालिम सम्पन्न गरिएकाे छ । झापा सामुदायिक  बचत तथा ऋण  सहकारी सस्था लिमिटेड भद्रपुर ७ काे आयाेजनामा बुधबार ४२ जना भन्दा बढीकाे सहभागितामा तालिम  सम्पन्न  गरिएकाे हाे । संस्थाका अध्यक्ष  हरिप्रसाद  गाैतम तथा सल्लाहकार सम्याेजक विवेक पाेखरेलकाे प्रमुख आतिथ्यमा सम्पन्न  भएकाे कार्यक्रममा सहकारी  विज्ञ रामकृष्ण भट्टराई  र विजय तिम्सिनाले प्रशिक्षण  दिएका थिए । कार्यक्रममा बाेल्दै राम कृष्ण भट्टराईले  हामी मध्यस्थता कर्ता भएकाेले हामीले जानेका र बुझेका सामाग्री तयार बनाएर दिएका छाै ।

त्यसैगरि  सल्लाहकार सम्याेजक पाेखरेलले सहकारी चलाउने तरतरिका जान्नका लागि याे कार्यक्रमकाे आयोजना गरिएकाे बताए । कार्यक्रमका सभापति गाैतमले  राज्यकाे अर्थ नितिका तीन खम्वा मध्ये सहकारी पनि एक हाे भन्दै सहकारी भित्र पनि तीन खम्वा रहेकाे बताउदै यस कार्यक्रमकाे बारेमा जानकारी दिएका थिए । तालिमा सहभागी भएका विष्णु प्रसाद दाहालले याे कार्यक्रम हाम्राेलागि अति फलदाईक भएकाे बताए । संस्थाका अध्यक्ष हरि प्रसाद गाैतमाकाे अध्यक्षतामा  भएकाे कार्यक्रमकाे स्वागत मन्तब्य संस्था कि काेषाध्यक्ष उर्मिला गाैलमले गरेकि थिईन भने  सञ्चालन  संस्थाका सचिव मीन प्रसाद पाेखरेलले गरेका थिए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै