मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

कुटपिटबाट दाजुको हत्या, बहिनी घाइते

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा । सुर्खेतमा कुटपिट गरेर एक जना किशोरको हत्या भएको छ। उनकी बहिनी घाइते छिन्।

पंचपुरी नगरपालिका वडा नम्बर ६ कुवापानीका १८ वर्षीय भरत बुढा आफ्नो घरसँगै रहेको बाख्रोको खोरनजिकै मृत फेला परेका थिए।

उनको शरिरका विभिन्न भागमा चोटपटक देखिएको छ। उनकी १५ वर्षीया बहिनी सामान्ने घाइते अवस्थामा फेला परेकी छिन्।

सोमबार राति भएको यो घटनामा कसको संलग्नता छ खुलिसकेको छैन। 

तालिम प्राप्त कुकुरको प्रयोग गरी कुटपिटमा संलग्न व्यक्तिको खोजी भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार