मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

मेचीनगरबाट ब्राउनसुगरसहित दुईजना सशस्त्र प्रहरीद्वारा पक्राउ

देश प्रदेश डेस्क 5192+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

झापा एक भारतीयसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित आज साँझ ६ बजे मेचीनगर– ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा  पक्राउ गरेकाे हाे । प्लास्टिकसहित ६६.७८० ग्राम ब्राउनसुगरसहित झापा शिवसताक्षी– १ धरमपुर घर भएका २३ वर्षीय बिशाल खड्का र भारत दार्जिलिङ जिल्ला किलारामजोत ताराबारी बस्ने १७ वर्षीय सरोज माझीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वाका सूचना अधिकारी सुमन पोख्रेलले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको गस्ती टोलीले WB 74B K2438 भारतीय नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्नेक्रममा खड्का र माझीको साथबाट सो लागूऔषध बरामद भएको  उनले बताए ।

दुवैजनालाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय बाहुनडाँगी बुझाइएकाे उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार