मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

३१०० किलाेग्राम भन्दा बढी गाँजासहित ट्रक पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापा / मोरङको कटहरी चोकमा लगभग ३१५० केजी गाँजासहित ट्रक प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले गएराति १२.३५ बजे कटहरी –३ स्थित कटहरी चोकमा  चेकिङ गरिरहेको अवस्थामा चेकिङ टोलीलाई देखेर को. १ ख ४५१८ न.को ट्रक सोही स्थानमा छाडेर चालक फरार भएका थिए ।

उक्त ट्रक चेकजाँच गर्दा १०५ बोरा अर्थात अन्दाजी ३१५० के.जी. गाँजा फेला परेको थियो । उक्त गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको छ । ट्रक चालकको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार