मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

मेचीनगरका भारतीय सुमोको ठक्करबाट कोइराला गम्भीर घाइते

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

झापा।  मेचीनगरका भारतीय सुमोको ठक्करबाटएक व्यक्ति घाइते भएका छन् । शुक्रबार मेचीनगरमा भएको दुर्घटनामा परि मेचीनगर–८ इटाभट्टाका रोहन कोइराला गम्भीर घाइते भएका हुन् ।

शुक्रबार अन्दाजी ४ बजे मेचीनगर ९ झण्डीचोकस्थित भित्री पक्की सडक खण्डमा मागुरमाडीबाट मंगलबारेतर्फ जादै गरेको डब्लुबी ६० एल ५५३९ नम्वरको सुमोले बाटो क्रस गर्दै गरेको प्र.१-०१-०१५ प.५२०७ नम्बरको  मोटरसाईकललाई ठक्कर दिई दुर्घट्ना हुँदा मोटर साइकल चालक बर्ष २४ का कोईराला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।  मोटरसाईकल, सुमो र सुमो चालक भारत कालेबुङ घर भई हाल मेचीनगर नगरपालिका वडा  नम्वर–६ काँकडभिट्टा बस्ने बर्ष ४७ को शरन शर्मा इलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार