मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

नेकपा एमालेका महेश बस्नेतले ११ हजार पनि ल्याउन सकेनन्

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

झापा / नेकपा एमालेका केन्द्रिय सचिव महेश बस्नेतले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा ११ हजार मत पनि ल्याउन सकेनन् ।

भक्तपुर २ बाट एमालेकाे प्रत्यक्ष उम्मेदवार उठेका बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीसँग ठुलाे मतान्तरले पराजित भएका छन् ।

मतपरिणामकाे अन्तिम नतिजा प्रकाशित गर्दा बस्नेतले  १० हजार ७१७ मत प्राप्त गरेका छन् भने उनलाई खत्रीले ४२ हजार ३३३ मत ल्याएर पराजित गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार