मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार

 सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध रिट दायर भएको छ ।

अधिवक्ता नारायण कँडेलले लामिछानेका तर्फबाट सर्वोच्च्मा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुभएको हो ।

गत शुक्रबार उच्च अदालत तुलसिपुरको बुटवल ईजलासले रुपन्देही जिल्ला अदालतको आदेशलाई उल्टाउँदै पुर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको थियो । माघ ६ गते सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा हुने आदेश गरेकोे थियो ।

लामिछानेले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार