मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

ग्यास बुलेट र ट्रक ठोक्किदा दुई जना घाइते

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

झापा / चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किदा दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित टिकौली जंगलमा भरतपुरतर्फ आइरहेको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक ठोक्किएका थिए।

दुर्घटनामा ट्रकका सहचालक राप्ती–२ बस्ने २४ वर्षीय प्रविन प्रजा र ग्याँस बुलेटका चालक भारतको बिहार राज्य गोपालगंज बस्ने अन्दाजी ४५/५० वर्षका जगदेव यादव घाइते भएका छन्। प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले ट्रक सहचालकले चलाएको पाइएको जानकारी दिए ।

दुबै सवारी साधन र ट्रक चालक बाराको कलैया–१७ बस्ने ३१ वर्षीय सुवोधप्रसाद यादव नियन्त्रणमा रहेको खनालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै