मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

केपी शर्मा ओली आज झापा आइपुगे

देश प्रदेश डेस्क 5482+ समाचार ( )
६ माघ २०८२, सोमबार

झापा / झापाको क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षबाट उम्मेदवारको मनोनयन दर्ता गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली आज झापा आइपुगेका छन् ।

झापाको भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थलमा उनले सञ्चारकर्मीहरुसँग सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताएका छन् ।

उनले विभिन्न प्रकारका अपराधिक घटनाहरु अझै समाजमा भइरहेकाले सुरक्षा प्रबन्ध कमजोर रहेको प्रष्ट पारे  । अध्यक्ष ओलीका अनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने उनले बताए ।

नेकपा एमालेका हजारौं कार्यकर्ताले उनको विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार