मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

लुटिएका हतियार बुझाउन सेनाकाे आग्रह

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

झापा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर जेनजीको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ ।सेनाले प्रदर्शनको क्रममा भेटिएको प्रहरी र सशस्त्र प्रहरीको पोसाकको अनधिकृत प्रयोग नगर्न आग्रह गरेको छ । 

हातहतियार र गोलिगठ्ठा नबुझाई हतियार र पोसाकको अनधिकृत प्रयोग गरेको भेटिएमा कारबाही हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार