मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

टपरी होटलबाट जना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
४ श्रावण २०८३, सोमबार

झापा लागूऔषध ब्राउन सुगरसहित झापाको दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट हिजो साँझ एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ पालिका टोल बस्ने ३५ वर्षीय पूर्णकुमार राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार राईले लागूऔषधको कारोबार गरिरहेको सूचनाका आधारमा साँझ ५.२० बजे  खानतलासी गर्दा उनले लुकाई राखेको प्लाष्टिकसहित २४ ग्राम ८१० मिलिग्राम र प्लाष्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम २२.१५ ग्राम ब्राउन सुगर फेला परेको हो ।

उक्त लागूऔषधसहित राईलाई नियन्त्रणमा लिइएको छ। साथै, उनको साथबाट एउटा मोबाइल फोन र मे १० प ३९७० नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै