मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

भद्रपुर विमानस्थल स्तरोन्नतिका लागि क्यानले छुट्यायाे एक कराेड

देश प्रदेश डेस्क 5481+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

झापा / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जस मध्ये भद्रपुर विमानस्थल स्तरोन्नतिका लागि एक कराेड बजेट विनियाेजन गरेकाे छ ।

प्राधिकरणको आम्दानीको ९० प्रतिशत हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्भर रहेको र उक्त विमानस्थल आफ्नो अधिकतम क्षमतामा चलिरहेकाले अब आम्दानी बढाउन विमानस्थल सेवा शुल्क वृद्धि गर्ने योजना रहेको महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले विभिन्न शुल्कमा छुट दिएका कारण त्यहाँबाट प्राधिकरणलाई आम्दानी हुन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार