मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

दमकबाट थुनुवा पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
६ माघ २०८२, सोमबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा   इलाका प्रहरी कार्यालय दमकबाट जेनजी आन्दोलनका बेला भागेका थप एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ५ बस्ने बर्ष २० का प्रविण लिम्बु रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार इप्रका दमकको हिरासत कक्षबाट भागेर फरार रहेका लागूऔषध मुद्धाका थुनुवालाइ इप्रका दमकबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा गएराति ९ः३० बजे दमक –४ स्थित आस्था टोलबाट उनलाई फेला पारेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार