मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

भण्डारी अनलाइन पत्रकार मञ्च झापा’को संयोजकमा

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

झापा । पत्रकार सुरेन्द्र भण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’गठन गरिएको छ । अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित र एकरुपता दिँदै सूचना प्रवाह गर्ने उद्देश्यका साथ बिर्तामोडमा शनिवार भएको भेलाले भण्डारीको संयोजकत्वमा ‘अनलाईन पत्रकार मञ्च झापा’ गठन गर्ने निर्णय गरेको हो । 
पूर्बाञ्चल दैनिकका सह सम्पादक समेत रहेका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य हुन् । 
झापाका सबै अनलाईनहरुलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने उद्देश्यका साथ  दुई महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो । 
समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य  लीलाराज झापाली सहित पत्रकार विनोद पाण्डे, नरेन्द्र ढकाल , उद्धव पुरी, राम प्रसाद निरौला, सन्तोष न्यौपाने, केशव चापागाई, राजन साम्पाङ्ग,  जनक न्यौपाने र  मनोज तिवारी रहेका छन् । 
अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रपत्रिका सरह अनलाई सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईनु पर्ने , स्थानीय तहले एजेन्सी मार्फत उपलब्ध गराउने विज्ञापन झापाका सबै ‘अनलाईन मिडिया’लाई स्थानीय तहले नै समानुपातिक रुपमा वितरण गर्नु पर्ने भन्दै संयोजक भण्डारीले  अनलाईन सञ्चार माध्यमलाई भरपर्दाे र विश्वसनीय बनाउँदै सबै पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्न मञ्चले भूमिका निर्वाह गर्ने बताए । संयोजक भण्डारीले  मञ्चले आगामी दिनमा सबै क्षेत्र र भूगोल समेट्दै सबैले अपनत्व महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार