मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

राप्रपाले मंसिर २३ गते काठमाडौँमा प्रदर्शन गर्ने

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले यही मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

राजा, राजनीतिक दल र जेनजीकाबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले मंसिर २३ गते शान्तिपूर्ण रुपमा काठमाडौँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार