मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

झापामा भारतीय कारको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

झापा झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका- ४ निवासी ६८ वर्षीय  डोरप्रसाद खनाल रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । मङ्गलवार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल- ५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई  उपचारका लागि दमकतर्फ लैजाने  क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक भएका खनाल कमल गाउँपालिकाका कर्मचारी सरोज खनालका बुबा हुन् ।

प्रतिक्रिया

Thalaram Adhikari gauradah mnp 8 jhapa ७ भाद्र २०८०, बिहीबार

Indian gadi nepalma kina sahajai hinxan ? yesma kadai garnu parxa !! hami chai borderma sasti khepnu parxa ...indian lai bises nigrani garnu parxa nepal prahari prasasan le ! ukta pidit pariwarle uchit xetipurti paunu parxa ra aauda din haruma bharatiye gadi ko nepal entry ma india ko jastai kadai garnu parxa ...!!

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार