मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

तिब्बतमा भूकम्पबाट ३६ जनाको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार अहिलेसम्म तिब्बतमा ३६ जनाको मृत्यु पुष्टि भएको हो ।
यो संख्या अझै बढ्न सक्ने बताइएको छ । तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

नेपालमा भने अहिलेसम्म क्षेतिको विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार