मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

झापा सिन्धुपाल्चोस्थितको पाँचकिलो भन्ने स्थानमा शनिबार राती स्कोर्पियो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं आउँदै गरेको जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका घर भएका जीप चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका घुम्थाङका बलबहादुर खत्रीको मृत्यु भएको ट्राफिक प्रहरी सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा २ जन महिला र २ जना बालिका रहेको र उनीहरुलाई उपचारका लागि धुलीखेल अस्पताल भर्ना गरिएको पनि प्रहरीले जनाएको छ ।

सडकको माथिल्लो मोडबाट पल्टिएको जीप ३ सय मिटर तल सडकमै झरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार