मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

आगलागीमा परी घाइते भएका मेचीनगरका राईको उपचारका क्रममा मृत्यु

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा आगलागीमा परी करिव दुई साताअघि घाइते भएका झापा मेचीनगर नगरपालिका वडा न. ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राईको उपचारका क्रममा मृत्यु भएको छ ।

गत फागुन ९ गते राति ९ः१० बजे घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठाभित्र सल्किएको आगो निभाउने क्रममा राई घाइते भएका थिए । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरस्थित विराट नर्सिङ होममा लगिएकोमा आइतबार बिहान ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार