मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

भरुवा बन्दुक सहित दुइजना पक्राउ

देश प्रदेश डेस्क 5479+ समाचार ( )
साङ्केतिक तस्वीर
२१ आषाढ २०८१, शुक्रबार

झापा एक थान भरुवा बन्दुक सहित प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संखुवासभा चैनपुर नगरपालिका–११ किरिङका ३७ बर्षीय लंक तामाङ र २६ बर्षीय तुलसी जिमी रहेकाे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले तामाङ र जिमीलाई घर नजिकै जंगलभित्र घारीमा लोड गरी लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार