मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

झापा शिवसताक्षीका एक व्यक्तिको खाटबाट लडेर मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा झापा शिवसताक्षीका एक व्यक्तिको खाटबाट लडेर  मृत्यु भएको छ ।

गएराति ९.३० बजे शिवसताक्षी – ९ किरात चौक बस्ने ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाए  । आफ्नै घरको खाटमा सुतिरहेकोमा अचानक खाटबाट लडेर बेहोस भएका लिम्बूलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्लाका डिएसपी खेन्द्रबहादुर खड्काले जनाए ।

उनलाई विगत ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेको र मृत्यु शंकास्पद नदेखिएको कारण स्थानीय जनप्रतिनिधिसंगको समन्वयमा अन्त्येष्टिका लागि मृतक परिवारले शव बुझिलगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार