मुख्य समाचार
राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु |

शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5478+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापा / शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-४ ऐनावारिका ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ७ बजेको समयमा मेचे शौचालयमा लडेको देखेपछि आफन्तले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । घटनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । यस अगाडि पनि गत जेठमा एक जना शाैचालयमा मृत्त अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार